Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

काठमाडौंको मेयरका उम्मेदवार केशवलाइ पछि पार्दै सिर्जना

जेठ,८ काठमाडौं । काठमाडौंको मेयरका लागि पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साह अडिग रहेका बेला दोस्रो स्थानका लागि नेपाली कांग्रेसकी उम्म्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितसँगको दूरी बढाएकी छन् ।

बालेनले अहिलेसम्म ३९ हजार ६ मत पाएका छन् । सिंहले २२ हजार ७२ मत पाएका छन् भने स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।
आज बिहानसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणनामा भइसकेको छ । बालेनले दोस्रो स्थानमा रहेकी सिंहलाई १६ हजार ९ सय ३४ मतले पछि पारेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com