Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

महिला मेयर हेटौंडामा गठबन्धनको जित

काठमाडौं ६ जेठ । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ ।
हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा उपमहानगरको मेयरमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका राप्रपाका दीपक सिंह पराजित भएका हुन् ।

लामाले झन्डै ३ हजार मतान्तरको अग्रता लिएर विजयी भएकी हुन् । उनको गणना गर्न बाँकी रहेको मत भन्दा अग्रता लिएको मत धेरै भएकाले जित सुनिश्चित भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com