Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ

चैत्र,२८ काठमाडौं । बहुविवाहको आरोपमा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका जिल्ला न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।
पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदातल कपिलवस्तुले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो।

वैवाहिक बलात्कारको मुद्दामा उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com