Yeti Khabar

२०८२ असार २०, शुक्रबार - Fri Jul, 2025 -

एकीकृत समाजवादीको बैठक जारी

असार, १९ काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । आज बसेको पार्टी कार्यालय आलोकनगरमा बैठक शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने उपमहासचिव मेटमणि चौधरीले जानकारि दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com