Yeti Khabar

२०८२ असार १५, आईतवार - Sun Jun, 2025 -

कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

असार, १५ काठमाण्डौ । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ वटा जिल्लामा आज सार्वजनिक बिदा भएको छ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्लाबाहेक नौ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

जुम्लामा यसअघि चैत १२ गते नै धान दिवस मनाइसकिएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते र अरू जिल्लामा असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com