Yeti Khabar

२०८२ असार १, आईतवार - Sun Jun, 2025 -

४ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख, ३० काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार सुन प्रतितोला १ लाख ९० हजार र चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com