Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश जनकपुरका वडा अध्यक्ष

काठमाडौं ६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्।
एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।

साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन्। उनले केही समयअघि उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए।
उनले मेयर उठ्ने घोषणा गरिसकेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com