Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

काठमाडौंमा १५ दिनपछि पर्‍यो पानी

जेठ,२९ काठमाडौं । काठमाडौंमा वर्षा भएको छ। हिजो मध्यरातमा सामाकोशी, लाजिम्पाट, बालाजु, बौद्ध लगायतका केहि स्थानहरूमा केहीबेर पानी परेको छ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको छ।

उपत्यकासहित कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भूभागहरूमा पनि वर्षा भइरहेको प्रधानाङ्गले बताए । मौसमविद् प्रधानाङ्गका अनुसार काठमाडौंंमा १५ दिनपछि पानी परेको हो। यसअघि मे २८ मा काठमाडौंमा पानी परेको थियो। त्यसयता जुन महिनादेखि पानी नपर्दा काठमाडौंको तापक्रम बढिरहेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com