Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं १३ चैत । नेपालमा दैनिकरुपमा कोरोनाका सक्रिय संक्रमित घटिरहेको छ । आजसम्म कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५५८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ५ हजार २२२ जनाको कुल परीक्षणमा २३ जनामा संक्रमण देखिएको छ ।
३ हजार ७८० जनाको पीसीआर परीक्षणमा १५ र १ हजार ४४२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या २१५ रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com