Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भिरबाट लडेर एक जनाको मृत्यु

माघ,३ काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार भिरबाट लडेर मृत अवस्थामा रहेका बलाललाई भेटेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com