Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

असोज,६ काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ।
बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।

सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक पटक बस्दै आएपनि सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com