Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र गुणस्तरको शिक्षा, स्वास्थ्य, प्राथमिकतामा

असार, १ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र गुणस्तरको शिक्षा, स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख गरेका छन् ।

प्रदेशमा बाल अस्पताल बनाउनको लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । महिला उद्योगीलाई प्रोत्साहन गर्नको लागि बजेट व्यवस्था गरेको छ । गौतम बुद्ध विमानस्थल सँगै कोसेली घर नेपालगन्ज विमानस्थल पनि स्थापना गर्ने छ । यस्तै कपिलवस्तुमा कपिल कागज उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले रुपन्देहीको मोतीपुर र बाँकेमा उद्योग स्थापनको अगाडि बढाइने बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com