प्रधानमन्त्री नियुक्त लगत्तै ओलिको फेसबुक स्टाटस
काठमाडौं ३० असार । नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त लगत्तै नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल मार्फत देश र जनताको लाई सम्मान र आभार व्यक्त गरेका छन् ।
सामाजिक संजाल फेसबुक मा एउटा तस्बिर पोष्ट गर्दै ओलीले “सबैमा सम्मान । सबैलाई धन्यवाद !!” सहित आप्नो धारणा व्यक्त गरेका हुन् ।
