Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

नवनिर्वाचित सांसदले लिए शपथ

बैशाख २७ काठमाडौं । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सभामुख भीम भण्डारीले उनलाई बिहान ११ बजे शपथ खुवाएका हुन्। वैशाख १५ गते भएको उपनिर्वाचनमा उनी २ सय ६६ मतले नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई पराजय गर्दै विजयी भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com