Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक जना घाइते

जेठ,९ काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अर्का एक १ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल आज बिहान आफैं अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौंको कपन घर भएका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com