Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बस दुर्घटना हुँदा सल्यानमा १४ जना घाइते

बैशाख,५ काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। आज बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ-रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो।

रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले बताए । उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com