Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही आउँदै

चैत्र,२८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन आज रुपन्देही आउँदै छन् । अहिले ९ बजे गौतमबुद्ध विमानस्थल अवतरण गरेपछि सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा सहिद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

शेरबहादुर देउवा दिउँसो नेपाल शिक्षक सङ्घ लुम्बिनीको कार्यक्रममा सहभागी हुने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए । देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com