Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पर्सामा जनप्रतिनिधिले नै लगाए गाउँपालिकामा ताला

फागुन,१५ काठमाडौं । जनप्रतिनिधिहरू (वडाध्यक्ष)बीचको विवादले सर्लाहीको पर्सा गाउँपालिका कार्यालय दुई सातादेखि बन्द छ । उनीहरूले १ फागुनमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकामा भइरहेका गतिविधिबारे सूचना माग्दा नदिएपछि तालाबन्दी गरेको पर्सा गाउँपालिका– २, का वडाध्यक्ष राकेश रामले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० मा सम्पन्न भएका योजनाको आर्थिक विवरण तथा आयव्यय माग गर्दा नदिएको, विभिन्न शिर्षकमा खर्च भएका हिसाब पारदर्शी नभएको, पालिकाका कर्मचारीले जिम्मेवारीअनुसार काम नगरेर दुःख दिएको उनले आरोप लगाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com