Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

भोजपुरमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

माघ,१७ काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। षडानन्द नगरपालिका-८ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की पक्राउ परेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले हिजो पक्राउ परेको हो। चुडाँबहादुरले किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com