Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गोरखापत्रका उपसम्पादक शेषकान्त पण्डितको निधन

sharethis sharing button

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ। ४७ वर्षीय पण्डितको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।

उनी क्यान्सरपीडित थिए। पारिवारिक स्रोतका अनुसार बिहान ३ बजे उनको निधन भएको हो।  तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनका अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com