Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहालका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। गजुरेलको राजीनामा मंसिर २० गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्री सचिवालयले बताएको छ ।

उनले प्रधानमन्त्रीलाई मङ्सिर २० गते नै राजीनामा बुझाएका थिए। उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्। माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com