Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेय सिफारिस

मंसिर,२५ काठमाडौं । संघीय संसद् सचिवालयबाट महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेयलाई सिफारिस गरिएको छ।


घरासयी कारण देखाउँदै महासचिव डा. गौतमले हिजो राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। उनको राजीनामा स्वीकृत भएसँगै महासचिवमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com