Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख,२५ काठमाडौं । नेकपा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ । एमाले र राप्रपाका सांसदहरुले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा विरोध भएपछिसभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com