Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

संघीय संसदका भरतराज गौतमले दिए राजीनामा

मंसिर,२५ काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । महासचिव गौतमले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राजीनामा बुझाएका छन् । राजीनामा स्वीकृत भने भइनसकेको राष्ट्रपति कार्यालयले बताएको छ ।

गौतम २२ वैशाख २०७७ मा संघीय संसदको महासचिवमा नियुक्त भएका थिए । तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि गौतम महासचिवमा नियुक्त भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com