Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

रोपाईंको जात्रा हेरेर फर्किने क्रममा एक पुरुषको मृत्यु

साउन,२९ काठमाडौं । पालुङटार नगरपालिका वडा नं ५ धरमपानीमा हिजो राती एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ।
ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिएका छन् ।

घाइतेलाई राती आँपपिपल अस्पतालमा पुर्‍याएपछि अस्पतालले उनको मृत्यु घोषणा गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com