Yeti Khabar

२०८१ आश्विन ५, शनिबार - Sat Sep, 2024 -

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । हिजो बसेको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेपछि आज पुनः बैठक बसेको हो ।

पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आजको बैठकले महाधिवेशनको दोस्रो मिति तय गर्ने छ । हिजोबसेको बैठकमा कार्यतालिका सार्वजनिक भइसकेको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेर सकिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com