Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एलिजावेथ द्वितीया बेलायतको महारानी भएको ७० वर्ष पूरा,आजबाट चार दिने उत्सव सुरु

बेलायतले महारानीको शासनकालको ७० वर्ष पूरा भएको अवसरमा आजबाट प्लाटिनम जुबली अन्तर्गत विभिन्न उत्सव मनाउन सुरु गरिएको छ । महारानीको शासनकाल ७० वर्ष पुगेको अवसरमा आगामी चार दिनसम्म विभिन्न कार्यक्रम गरिनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीय बेलायतको राजगद्दीमा सबैभन्दा लामो समय शासन गर्ने राजशाही हुन् ।

एलिजाबेथले आफ्ना बुबा राजा जर्जको मृत्युपछि ६ फेब्रुअरी १९५२ मा बेलायतको शासन सम्हालेकी थिइन् । तथापि उनको राज्याभिषेक भने आजकै दिन अर्थात जुन २ मा भएको थियो । राजसिंहासन बस्दा एलिजाबेथ २५ वर्षकी थिइन् । महारानी एलिजाबेथले उनको शासनकालमा १४ बेलायती प्रधानमन्त्रीसँग काम गरिसकेकी छिन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com