Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बतका वाङ छुङछेङ बिच भेटवार्ता

कार्तिक,२३ काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको जनाएको छ ।सचिव वाङ छुङछेङ नेतृत्वको टोली हिजो नेपाल आएको हो । टोलीले हिजोबाटै राजनीतिक भेटवार्ता गर्न थालेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com