Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कार्तिक,१७ काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको मृत्युभएको छ ।

हिजोराती कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक हरिवन नगरपालिका–११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलको पछाडि बस्ने हरिवन–११ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com