Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी

जेठ,२ काठमाण्डौ । संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले ४ हजार ८२ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याए ।

लिङ्खालाई ८८ मत हराउँदै पौडेलले प्रमुख पदमा विजयी भएका हुन् । उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार तारा महत विजयी भएकी छन् । नेकपा एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मत अन्तरले पछि पार्दै महत उपमेयर पदमा विजयी भएकी हुन् ।

उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी गिरीले ४ हजार ५ मत ल्याएकी छ्न् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com