Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज पनि जारी

साउन,१९ काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बुधबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू बैठकको आज तेस्रो दिन हो। बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ।

बिहीबार र शुक्रबारको बैठकमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्। बाँकी सदस्यहरुले आजको बैठकमा आफ्ना भनाइ राख्नेछन्।

बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका छन्। बैठकमा नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com