Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

असार,२७ काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

बैठक अब आउँदो साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसले बताएको छ । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षदेखि बैठक बस्न सकेको छैन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com