Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजय भण्डारी अध्यक्षमा निर्वाचित

जेठ,३ काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजय भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार भण्डारीले २ हजार ८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा एमालेबाट उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ९६९ मत ल्याएका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका सुशिला भाम रोकाया निर्वाचित भएकी छन्। उनले २ हजार ४६४ मत ल्याएकी छन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४५६ मत ल्याएकी छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com