Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मस्कले ट्विटरमा पावन्दी लगाइरहेका बेला ‘थ्रेड्स’ लञ्च गर्दै मेटा

मार्क जुकरबर्गको कम्पनी मेटाले ट्विटरजस्तै माइक्रो ब्लगिङ साइट लञ्च गर्ने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलाइरहेको मेटाले आउने बिहीबार थ्रेड्स नामक एप लञ्च गर्न लागेको छ।

ट्विटरका मालिक एलन मस्कले दैनिक हेर्न पाउने ट्विटको संख्या तोकेर धेरै प्रयोगकर्ताले विकल्प खोजिरहेका बेला मेटाले ट्विटरजस्तै नयाँ एप ल्याउन लागेको हो।

थ्रेड्स प्रयोगकर्ताको इन्स्टाग्राम खातासँग लिंक हुनेछ। इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com