Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पहिरो खसेर मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

असार,१४ काठमाडौं । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो।

पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले बताए । पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए। त्यस ठाउँमा हिजो साँझ देखि नै पहिरो खसिरहेको उनले बताए। ठूलो पहिरो खसेको होइन। एकचोटी पहिरो खस्छ, त्यसको ५(७ मिनेट रोकिन्‍छ। फेरि झर्छ,’ उनले भने, ‘हिजो साँझ देखि यही प्रक्रिया चलिरहेको छ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com