Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

राप्रपाको केन्द्रीय कार्यसम्पादनको बैठक बस्दै

जेठ, २६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान ११स्३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तय भएको छ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com