Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाउँपालिका उपाध्यक्षलाई कुटपिट गर्ने एक जना पक्राउ

फागुन,२६काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टलाई मदिरा सेवन गरी कार्यकक्षमै कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चेश्वर–३ का स्थानीय दीपकबहादुर चन्दले हिजो उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै कुटपिट गरेका हुन्।

कुटपिट गर्ने चन्दलाई आज नियन्त्रणमा लिएको छ। उपाध्यक्ष भट्टले दिएको निवेदनका आधारमा चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

मदिरा सेवन गरी उपाध्यक्षको कार्यकक्षमा प्रवेश गरेका चन्दले भट्टलाई लछारपछार गर्दै कुटपिट गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com