Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरे मतदान

फागुन,२५ काठमाडौं । राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
आज संसद भवन नयाँबानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार नेम्वाङले मतदान गरेका हुन् । यसअघि राष्ट्रपतिका अर्का उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेलले सबैभन्दा अगाडि भोट खसालेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com