Yeti Khabar

२०७९ माघ १५, आईतवार - Sun Jan, 2023 -

डंसेलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

मंसिर,२३ काठमाडौं । पाटन नगरपालिका–१० डंसेलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका ३६ वर्षीय जिप चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले बताएको छ ।

आज बिहान साढे ५ बजे से१ज ८१६ नम्बरको जिप सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनु भयो । डडेल्धुराको आनरखोलीबाट घर फर्कने क्रममा जिप दुर्घटना भएको हो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com