Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

न्युयोर्कको राज्यसभामा १३ वर्षदेखि जित्दै आएका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मुलुकी श्रेष्ठ विजयी

अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मुलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।
रिपब्लिकनका केभिन चहिललाई उम्मेदवारलाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ। उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्।

काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेकी थिइन्। उनले सन् २०१९ मा अमेरिकी नागरिकता पाएकी थिइन्। उनी जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन्।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com