Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

काठमाडौंको काँडाघारी चोकमा दिनदहाडै गरगहना र नगद चोरी

कार्तिक, २४ काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्रप्रकाश कोइरालाको घरबाट हिजो दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
नगद र गहनासहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com