Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि

जेठ,४ काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले आज बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् ।

उनले १६ हजार ५२ मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा ४१ हजार १०८ मत पाएकी छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com