Yeti Khabar

२०८० जेष्ठ १८, बिहीबार - Thu Jun, 2023 -

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को बैठक आज पनि बस्दै

मंसिर,१८ काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बस्दैछ। बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ।

हिजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो। आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com