Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्लामा मतदान गर्न जाने क्रममा एक जनाको मृत्यु

मंसिर,४ काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजनाको ज्यान गएको छ।
मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको मृत्यु भएको छ ।

मतदान गर्न मतदान केन्द्र जाने क्रममा कार्कीको हृदयघातका कारण ज्यान गएको हो । उहाँको मतदान केन्द्र नपुग्दै बाटोमा ज्यान गएको कोट माध्यमिक विद्यालयका मतदान अधिकृत राजेन्द्र स्याङकुले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com