Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

जी २० शिखर सम्मेलन : युद्ध अन्त्य गर्न इन्डोनेसियाका राष्ट्रपति विडोको आह्वान

इन्डोनेसियाका राष्ट्रपति जोको विडोले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । युक्रेनमा रुसी हमलालाई लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ ।

जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउँदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम्मेवार हुनुको अर्थ हामीले युद्ध अन्त्य गर्नुपर्छ । यदि युद्ध समाप्त भएन भने संसारलाई अगाडि बढ्न गाह्रो हुनेछ ।’

जी २० समूहहरू १९ देश र युरोपियन युनियनले रुसलगायत विश्वका २० ठूला अर्थतन्त्रहरूको प्रतिनिधित्व गर्छन् । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशतभन्दा बढी र यसको जनसङ्ख्याको ६० प्रतिशत हिस्सा ओगटेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com