Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

डोटीको दिपायलमा फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरको क्षति

कार्तिक,२७ काठमाडौं । डोटीको दिपायलमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरेर आगो निभाइएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com