Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

धनुषामा ४ हजार रुपैयाँ घुससहित प्रहरी नायव निरीक्षकलाई पक्राउ

कर्तिक,१८ काठमाडौं । ४ हजार रुपैयाँ घुससहित प्रहरी नायव निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा पसलका संचालकसँग घूस लिने प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई अख्तियारको रंगेहात पक्राउ गरेको हो ।

प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत चौधरीले पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा नदिने भनेर घूस मागेको उजुरी परेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com