Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

शेरबहादुर देउवा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट

कार्तिक,१५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ ।

आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले बाताएको छ । ‘प्रधानमन्त्री ज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो । चुनावलाई शान्तिपूर्ण रुपमा पुरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोतले भन्यो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com