Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जिरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले वियजी

जेठ,३ काठमाडौं । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले वियजी भएको छ ।
जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।

जिरेलले मेयरमा २ हजार ९४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाए ।
यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्का तेजबहादुर तामाङले ३ हजार १२० मत मात्र ल्याए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com