Yeti Khabar

२०७९ मंसिर २३, शुक्रबार - Fri Dec, 2022 -

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

असोज,१५ काठमाडौं । दाङको चौपट्टामा आज दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com